Testimonials

We are one of the best neuropsychiatry center in town with over 15 certified and qualified doctors serving the community since 2020.

Liked our services?

Quote icon

“मलाई लामो समयदेखि तनाव र निद्रा नलाग्ने समस्या थियो। साथीको सल्लाहमा Blissful Neuropsychiatry Center गएको थिएँ। डा. प्रदीप पाण्डे सरको काउन्सेलिङले निकै राम्रो भयो। अहिले धेरै रिल्याक्स महसुस गर्छु। धन्यवाद सर र सम्पूर्ण टिमलाई!”

Nimal Upreti

Quote icon

“घरमा सबैले मेरो व्यवहारमा परिवर्तन देखेका छन्। डा. प्रदीप सरको गाइड्यान्सले मलाई आत्मविश्वास फर्काइदियो। यहाँको माहोल पनि धेरै सकारात्मक छ। मनदेखि धन्यवाद Blissful Neuropsychiatry Center!”

Pramod Upadhaya

Quote icon

“धेरै ठाउँ गएँ, धेरै डाक्टर देखाएँ तर खास सुधार भएको थिएन। अन्तिममा Blissful Neuropsychiatry Center पुगेँ। यहाँ सरले जुन ध्यान दिनुभयो र बुझ्नुभयो, त्यस्तो अरू कतै भेटिन। अहिले स्थिति धेरै राम्रो छ।”

Dinesh Adhikari

Quote icon

“If you’re struggling with stress, anxiety, or just need someone to talk to, this is the place. Dr. Pradeep Pandey and his team really listen and make you feel comfortable. I’m so glad I found Blissful Neuropsychiatry Center.”

Sudarsun Sitaula

Quote icon

“Such a warm and welcoming place. The environment itself feels calming, and the staff are friendly and professional. Would 100% recommend Blissful Neuropsychiatry Center to anyone needing mental health support.”

Mahima Chand

Quote icon

“केही समयअघि म धेरै डिप्रेस भइसकेको थिएँ। कसैसँग कुरा गर्न मन लाग्दैनथ्यो। साथीले Blissful Neuropsychiatry Center जाने सल्लाह दियो। डा. प्रदीप पाण्डे सरले धेरै सहज ढंगले मेरो कुरा सुन्नुभयो र मार्गदर्शन दिनुभयो। अहिले म आफूलाई धेरै सकारात्मक र हलुका महसुस गर्छु। यस्तो सन्तुष्टि पाउने ठाउँ कमै हुन्छ।”

Rekha Palpali

Call us for an appointment

01-5920059

Feel free to contact us.

blissfulneuro@gmail.com